
पार्टीको सम्पत्ति कब्जा गर्ने क्रममा नेकपाका दुई पक्षबीच कञ्चनपुरमा तनाब (भिडियोसहित)
१२ पुस २०७७ काठमाडौं । पार्टी विभाजन भएलगत्तै नेकपाका नेता कार्यकर्ता अब पार्टीको सम्पत्ति कब्जामा लागेका छन् । जिल्ला जिल्लामा रहेका पार्टी कार्यालय आफ्नो पक्षमा पार्न ओली र प्रचण्ड नेपाल दुवै पक्षले सकेको बल प्रयोग गरेका छन् । पार्टी...