समृद्धि

दिगो शान्ति, सुशासन, र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुने छः राष्ट्रपति

१६ माघ २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदहरूले गरेका बलिदानको प्रतिफल भएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “सहिदको सम्मानमा गरिने अनुष्ठानले...

समृद्धिको पाइला आगामी वर्ष थप उचाइमा पुग्ने प्रधानमन्त्री ओलीको दाबी

१७ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समृद्धिका पाइला आगामी वर्ष थप उचाइमा पुग्ने दाबी गर्नुभएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि बसालेको जग...

समृद्धि र सुखका लागि एकतावद्ध हुन प्रधानमन्त्रीको आह्वान

३० कात्तिक, २०७७ काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गर्नुभएको छ । नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले एकता मार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी...

सिप्लिकानबाट समृद्धि ल्याउने म्याग्दे गाउँपालिकाको योजना (भिडियोसहित)

२४ भदौ, २०७७ तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाका सामुदायिक वनमा सिप्लिकान रोपिएको छ । उपभोक्तालाई आत्मनिर्भर हुन सहयोग पुग्ने गरी कोरोना महामारीका बेला सामाजिक दूरी कायम गरी सिप्लिकान गोडमेल गर्ने काम भइरहेको छ । तनहुँको म्याग्दे गाउँपालिका २ मा...

प्रभु र समृद्धि क्यापिटल गाभिएर एकीकृत कारोबार सुरु

२९ असार, २०७७ काठमाडौं । प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभिएर एकीकृत कारोबार सुरु भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले एकीकृत कारोबारको शुरुवात गर्नुभयो । प्रभु क्यापिटल नाम राखिएको एकीकृत कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ...