समुद्रलाल जोशी

सलह नेपालमा आए हरियाली केही बाँकी रहन्न: डा. समुद्रलाल जोशी

विश्व यतिबेला कोरोना भाइरसका कारण आक्रान्त छ । यसले विश्व अर्थतन्त्र ठप्प बनाएको छ। अधिकांश देशका नागरिक कोरोनाबाट बच्न लकडाउनको अवस्थामा छन् । यसले आगामी वर्ष खाद्य संकटको सामना गर्नुपर्ने विज्ञहरुले चेतावनी दिइरहेका छन् । तर, कोरोना संकटसँगै सलहको...