समुद्रपार

सात समुद्रपारको ज्याकाराण्डा फुल्दा दुलहीझैं काठमाडौं (भिडियो रिपोर्टसहित)

१९ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि काठमाडौंमा निषेधाज्ञा छ । सडकमा गाडी कम गुडेका छन् । जसले धुँवाधुलो कम छ । यहीबेला काठमाडौंका सडक किनारामा ढकमक्क ज्याकाराण्डा फुलेको छ । जसले शहरको सौन्दर्य बढाएको छ ।...