
समावेशी आयोगको अध्यक्ष पद अस्वीकार गर्दै खत्री वामदेवको कित्तामा
२१ माघ २०७७ बझाङ । तत्कालीन संविधानसभा सदस्य मानप्रसाद खत्रीले समावेशी आयोगको अध्यक्ष अस्वीकार गर्नुभएको छ । खत्रीले उक्त जिम्मेवारी नलिई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता अभियानमा लाग्ने बताउनुभयो । नेकपा नेता वामदेव गौतमले यसअघि नै पार्टी...