
सांसद भएपछि बामदेव गौतमले भन्नुभयो: अब समाजवाद ल्याउन भूमिका खेल्छु (भिडियोसहित)
१ असोज, २०७७, काठमाडौं । लामो रस्साकस्सीपछि सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमको संघीय संसदको सदस्य बन्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज गौतमलाई सरकारको सिफारिस अनुसार राष्ट्रिय सभा सदस्य नियुक्त गर्नुभएको हो । आजै गौतमले पद तथा गोपनीयताको शपथ...