समन्वय

राजनीतिक दलहरूबीच समन्वय र समझदारी हुने सभामुखको विश्वास

१ वैशाख २०७८ काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुने अपेक्षा गर्नुभएको छ । नयाँ वर्ष २०७८ को अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै उहाँले भन्नुभएको छ, “सकारात्मक परिवर्तनका...