सभापति देउवा

शशांक भन्छन–मैले बाहेक देउवालाई कसैले हराउन सक्दैन (भिडियो)

९ भदौ, २०७७ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले सबै मिलेर शेरबहादुर देउवालाई सभापतिमा हराउनुपर्ने बताउनुभएको छ । देउवाका सबै गतिविधि महाधिवेशनमा फेरि उठ्नेमै केन्द्रीत रहेको भन्दै कोइरालाले उहाँलाई जसरी पनि रोक्नुपर्ने बताउनुभएको हो । सभापतिका लागि...

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच गोप्य भेटवार्ता भएको खुलासा

२१ असार, २०७७ काठमाडौं । सत्तारूढ नेकपा फूटको संघारमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षो नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच गोप्य छलफल भएको खुलेको छ । असार १७ गते राति बालुवाटारमा करिब डेढ घण्टा भएको भेटलाई...

जेठ २५ गतेभित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न सभापति देउवाको आग्रह

२१ जेठ, २०७७, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गर्नुभएको छ । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न आग्रह गरेकोमा कांग्रेस सभापति...