
राखेप उपाध्यक्ष र सदस्य सचिवले लिए शपथ
१४ साउन, २०७७ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका नवनियुक्त उपाध्यक्ष शिव कोइराला ज्वाला र सदस्य सचिव रमेश कुमार सिलवालले आज कार्यभार सम्हालेका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयमा आज सपथ गराएपछि दुबैले कोइराला र सिलवालले...