सत्यमोहन

सत्यमोहन जोशीको नाममा विद्यालय खोलिने

१७ चैत २०७७ काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन उहाँको निवासमा पुग्नुभएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल...