सत्ता समीकरण

सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

९ चैत २०७७ काठमाडौं । समसामयिक राजनीतिक घटनाक्रम, सत्ता साझेदारी र पार्टीको १४औँ महाधिवेशनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले...

चैत ५ गतेपछि सत्ता समीकरणले मूर्त रुप लिन्छः नेता पुन

३ चैत २०७७ काठमाडौं । नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समीकरणले मूर्त रुप पाउने बताउनुभएको छ । आज नेकपा(माओवादी केन्द्र) को संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत्र ५ गते बस्ने जनता...

जसपा पार्टी नयाँ सत्ता समीकरणको दौडमा छैनः संघीय परिषद अध्यक्ष डा. भट्टराई

२८ फागुन २०७७ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टी नयाँ सत्ता समीकरणको दौडमा नरहेको बताउनु भएको छ । पार्टीका अन्य शीर्ष नेता सत्ता गठबन्धनका लागि दौडधुप गरिरहेका बेला ट्वीट गर्दै भट्टराईले...

जसपाले औपचारिक रुपमा थाल्यो सत्ता समीकरण सम्वाद, यस्तो छ जसपाको बटम लाइन

२८ फागुन २०७७ काठमाडौं । नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी जसपाले दलहरुसँग औपचारिक संवाद थालेको छ । बिहीबार पाँच जना शीर्षस्थ नेताको बैठक बसेर बटमलाइन तयार पारेसँगै जसपाले दलीय छलफल अघि बढाएको हो । पाँच नेताले...

लुम्बिनी प्रदेशमा सत्ता समीकरणबारे छलफल गर्न कांग्रेसले बनायो कार्यदल

२६ फागुन २०७७ रुपन्देही । लुम्बिनी प्रदेशको विपक्षी दल नेपाली कांग्रेसले सत्ता समीकरणलगायत विषयमा अरु दलसँग छलफल गर्न आज कार्यदल गठन गरेको छ । कांग्रेस प्रदेशसभा संसदीय दलले प्रमुख सचेतक फखरुद्दिन खानको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो ।...

नयाँ सत्ता समीकरण निर्णायक जसपा तानातानमा, जसपा फुटाएर टिक्ने दाउमा प्रधानमन्त्री ओली

२५ फागुन २०७७ काठमाडौं । नयाँ सत्ता समीकरणका लागि निर्णायक देखिएको जनता समाजवादी पार्टी अहिले तानातानमा परेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपालाई मनाउन सबै जोड लगाउनुभएको छ । यसैक्रममा प्रधानमन्त्रीसँग जसपाका केही नेताले भेटवार्ता...

भावी सत्ता समीकरणबारे छलफल गर्न जसपा संसदीय दलको बैठक बस्दै

२५ फागुन २०७७ काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम र भावी सत्ता सहयात्राका बारेमा छलफल गर्न जनता समाजवादी पार्टी संसदीय दलको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले संसदीय दलको नेता चयन गर्ने पनि कार्सूचि छ । उपेन्द्र यादव र...