सत्तापक्ष

प्रदेश १ प्रदेशसभा बैठकमा सत्तापक्ष सहभागी नहुनेः मुख्यमन्त्री राई (भिडियो कुराकानी)

११ फागुन २०७७ विराटनगर । प्रदेश १ मा नेकपाको विवाद चुलिएको छ । मुख्यमन्त्री शेरधन राईले विधि नपुगेको अविश्वासको प्रस्ताव फिर्ता हुनुपर्ने जिकिर गर्दै आउनु भएको थियो । यहीबीचमा उहाँविरुद्धको अविश्वासको प्रस्ताव आइतबार बसेको प्रदेश सभा बैठकमा पेश भएको...

प्रदेश १ प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश, सत्तापक्षबाट बहिस्कार

९ फागुन २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश १ प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको छ । संसद बैठकमा नियमित कार्यसूची अनुसार राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको हो । प्रधानमन्त्रीबाट संविधानमा नभएको व्यवस्था र नभएको अधिकारलाई...

सत्तापक्षको अवरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक स्थगित (भिडियो रिपोर्टसहित)

२५ माघ २०७७ विराटनगर । प्रदेश १ मा सत्तारुढ नेकपाको ओली समूहले संसद बैठक अवरुद्ध गरेको छ । सत्तारुढ दलको अवरोधका कारण देश सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत हुने...

आज सत्तापक्ष र प्रतिपक्ष दलका शीर्ष नेताबीच छलफल हुँदै

१ असोज, २०७७ काठमाडौं । सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा आज छलफल हुने भएको छ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष...

संवैधानिक आयोगको पदपूर्तिका लागि सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताको छलफल बिहीबार

३१ भदौ, २०७७ काठमाडौं । सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष...

सांसद चौधरीले माफी माग्नुपर्ने सांसद अग्रहरिको माग, सत्तापक्षले जनाए आपत्ति (भिडियोसहित)

२३ जेठ, २०७७, काडमाडौं । सांसद अमृतादेवी अग्रहरिले सांसद गंगा चौधरीले आफ्नो अभिव्यक्तिप्रति माफी माग्नुपर्ने बताउनु भएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमासमय मागेर बोल्दै उहाँले १९ गतेको बैठकमा माननीय गंगा चौधरीलेले प्रयोग गर्नुभएको शब्दप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकषर्ण बताउँदै माननीय...