
प्रदेश १ प्रदेशसभा बैठकमा सत्तापक्ष सहभागी नहुनेः मुख्यमन्त्री राई (भिडियो कुराकानी)
११ फागुन २०७७ विराटनगर । प्रदेश १ मा नेकपाको विवाद चुलिएको छ । मुख्यमन्त्री शेरधन राईले विधि नपुगेको अविश्वासको प्रस्ताव फिर्ता हुनुपर्ने जिकिर गर्दै आउनु भएको थियो । यहीबीचमा उहाँविरुद्धको अविश्वासको प्रस्ताव आइतबार बसेको प्रदेश सभा बैठकमा पेश भएको...