सञ्चालक

राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गर्ने होटल सञ्चालकसहित तीन जना पक्राउ

२३ जेठ २०७८ काठमाडौं । राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ। ती युवतीलाइ युवाले मादक पदार्थ सेवन गराई होटलमा लगेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि...

सरकारी निर्णय अवज्ञा गर्ने ९ वटा निजी विद्यालयको सञ्चालक पक्राउ

१३ वैशाख २०७८ सप्तरी । सरकारी निर्णय अवज्ञा गरी विद्यालय खोल्ने सप्तरीका ९ वटा निजी विद्यालयका ११ जना सञ्चालकलाई प्रहरीले पक्रेको छ । सरकारको निर्देशन उल्लंघन गरी विद्यालय सञ्चालन गरेको पाइएपछि ९ वटा विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको सप्तरीका प्रमुख...

विद्यालय बन्द गर्ने सरकारको तयारीप्रति निजी विद्यालय सञ्चालकहरुले जनाए आपत्ति

२९ चैत २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै सरकारले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेपछि निजी विद्यालय सञ्चालकले असन्तुष्टि जनाएका छन् । निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सनले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु...

निकुञ्जको निर्णयविरुद्ध वायु सेवा सञ्चालकले बुझाए मन्त्रीलाई ज्ञापनपत्र (भिडियो रिपोर्टसहित)

१९ फागुन २०७७ काठमाडौं । वायु सेवा सञ्चालकहरुले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको विरोधमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्ज क्षेत्रमा उडानलाई निषेध गरेको विरोधमा मन्त्री भट्टलाई ज्ञापन पत्र...

सहकारी सञ्चालकले ठगे डेढ करोड (भिडियो रिपोर्टसहित)

२ फागुन २०७७ गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा रहेको एउटा सहकारीमा डेढ करोड रुपैयाँभन्दा बढी अनियमितता भएको पाइएको छ । रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ५ रानीबासमा रहेको नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अनियमितता भएको हो ।...

डिस्टिलरी सञ्चालकको शव भेटियो, हत्या भएको आशंका

१६ माघ २०७७ जनकपुर । धनुषाको महेन्द्रनगरमा एक मदिरा उद्योगीको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिका ७ सखुवा महेन्द्रनगरमा सञ्चालित क्षिरेश्वरनाथ डिस्टिलरी इन्डस्ट्रिजका सञ्चालक ५१ वर्षीय प्रमोद रेग्मीको हिजो साँझ हत्या भएको अवस्थामा शव फेला परेको हो । उहाँको...

चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ, रु आठ करोड बक्यौता बाँकी

१५ माघ २०७७ काठमाडौं । उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जनाएको...

उखु किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई ठगी मुद्दा

२ पुस २०७७ काठमाडौं । नेपाल प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई...

चिनी मिल सञ्चालकलाई पक्राउ गर्न सरकारको निर्देशन

३० मंसिर, २०७७ काठमाडौं । सरकारले उखु किसानको रकम नतिर्ने चिनी मिलका सञ्चालकलाई पक्राउ गर्ने निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी र कृषिमन्त्री घनश्याम...

सेवा सञ्चालन गर्न नदिए आन्दोलन गर्ने वायु सेवा सञ्चालकको चेतावनी

२८ साउन, २०७७ काठमाडौं । वायु सेवा सञ्चालकहरुले भदौ १६ गतेदेखि हवाइ सेवा सञ्चालन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । वायु सेवा सञ्चालक संघले आज एक विज्ञप्ति निकालेर भदौ १६ गतेदेखि हवाई उडान नखोले आन्दोलनको चेतावनी दिएको हो...