
ओलीले सचिवालय बैठक राख्न नमानेपछि नेकपामा चर्कियो फेरि मतभेद
२७ जेठ, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बस्न नमानेपछि नेकपाभित्र एमसीसीका विषयमा फेरि मतभेद चर्किएको छ । आज दिउँसो चार बजेका लागि बोलाइएको सचिवालय बैठक विवादकै कारण स्थगित भएको छ । अध्यक्ष...