
रुकुम घटना छानबिन गर्न पौडेल नेतृत्वमा संसदीय विशेष समिति गठन
२६ जेठ, २०७७ काठमाडौं । रुकुम पश्चिममा भएको जातीय विभेदविरुद्धको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रुकुम पश्चिमको घटनाको सत्य तथ्य अध्ययन गर्नका लागि संसदीय विशेष समिति गठन गरिएको...