संशोधन

संघीय गणतान्त्रिक व्यवस्था संशोधन हुन सक्ने सरकारी पक्षको जिकिर

२६ माघ २०७७ काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्न बहसमा उत्रेका कानून व्यवसायीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संशोधन हुन सक्ने बताएका छन्। संवैधानिक इजलासमा प्रधानमन्त्रीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले संघीय लोकतान्त्रिक...

प्रदेश ५ को नाम र राजधानीसम्बन्धी प्रस्तावविरुद्ध तीन वटा संशोधन प्रस्ताव दर्ता

२० असोज, २०७७ बुटवल । प्रदेश पाँचको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी प्रदेश राख्ने प्रदेश सरकारको प्रस्तावमा तीन जना सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन् । नेपाली काँग्रेस सांसद रमा अर्याल र पुष्पा थरुनी तथा जनता...

संविधान संशोधन नभएसम्म चुप लागेर नबस्ने जसपाको चेतावनी

३ असोज, २०७७ काठमाडौं । जनता समाजवादी पार्टीले संविधान अपूर्ण रहेको भन्दै आज विभिन्न जिल्लामा विरोधका कार्यक्रम गरेको छ । प्रदेशको सिमाङ्कन, शासकीय स्वरुप लगायतका विषयमा संविधान संशोधन हुनुपर्ने जनता समाजवादी पार्टीको माग छ । वीरगञ्जमा निकालिएको विरोध जुलुसले...

कोरोना बीमा मापदण्ड संशोधन, संक्रमित बीमितले तत्काल २५ हजार मात्र पाउने

२९ भदौ, २०७७ काठमाडौं । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेर कोरोना संक्रमित नयाँ बीमितलाई तत्कालै २५ हजार रुपैयाँ मात्र दिने व्यवस्था गरेको छ । नयाँ मापदण्ड अनुसार संक्रमण पुष्टि हुनासाथ २५ हजार दिने र आइसोलेसनमा बस्नु परे...

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन

काठमाडौं । प्रतिनिधिसभाको बैठकले दुई तिहाईभन्दा बढी मतका साथ संविधानको दोश्रोे संशोधन विधेयक २०७७ पारित गरेको छ । प्रतिनिधिसभाको शनिबार बसेको बैठकले नेपालको सविधान दोश्रो संशोधन विधेयक २०७७ लाई दुई तिहाईभन्दा बढी मतले पारित गरेको हो । प्रतिनिधिसभा नियमावली...

सरिता गिरीको संशोधन सभामुखबाट अस्वीकृत, गिरी बैठकबाट बाहिरिइन् (LIVE)

३१ जेठ, २०७७ काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गराउनुभएको संशोधन प्रस्ताव अस्वीकृत गर्नुभएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १ सय १२ मा उल्लेख भएका संशोधन...

संविधान संशोधन विधेयक संसदमा पेस

१८ जेठ, २०७७, काठमाडौं । संविधान संशोधन विधेयक संसदमा पेस भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ प्रतिनिधिसभामा पेस गर्नुभएको हो । संविधानको अनुसूची ३ मा रहेको निशान छापमा भएको...