संविधान संशाेधान

संविधान संशोधन प्रक्रिया अघि बढ्यो, प्रतिनिधि सभाबाट सर्वसम्मतीले स्वीकृत

काठमाडौैं : नेपालको नयाँ नक्सासहितको निशान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतीले स्वीकृती भएको छ । विधेयक स्वीकृत भएको सभामुखले अग्नी सापकोटाले घोषणा गर्नुभयो । विधेयकको स्वीकृतीसँगै संशोधनका लागि अगाडि बढेको छ। अब सरकारले ल्याएको...