संविधानवाद

विधिशास्त्र र संविधानवादको दृष्टिले फैसला ऐतिहासिक

१२ फागुन २०७७ काठमाडौं । संविधान निगरानी समूूहले सर्वाेच्च अदालतबाट भएको प्रतिनिधिसभा पुुनःस्थापना गराउने फैसलाले संविधानको अक्षर एवं भावनानुसार अग्रगति प्रदान गर्न महत्वपूर्ण अवसर प्रदान गरेको ठहर गरेको छ । उक्त निर्णयले संविधान कार्यान्वयनको मूल मार्गमा देखापरेका व्यवधान हटेको...