संचार माध्यम

विभिन्न संचार माध्यमका ३५ जना पत्रकारलाई लेखनवृत्ति पत्रकारिता सम्मान

७ माघ २०७७ काठमाडौं । कोरोना सङ्क्रमणको उच्च जोखिम मोलेर चेतनामूलक समाचार सामग्री प्रवाह गरिरहेका ३५ पत्रकारलाई कोरोना सङ्क्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । अष्ट्रेलियामा बसोवास गरिरहेका नेपालीको साझा संस्था एनआरएनएको सहयोग एवं पत्रकार महासङ्घसँगको सहकार्यमा...