संघ

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन आज शुरु हुँदै

१० माघ २०७७ काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को विशेष महाधिवेशन आजदेखि शुरु हुँदैछ। विधान संशोधनको साझा प्रस्तावलाई विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमतिसँगै एनआरएनएनमा देखिएको विवाद समेत टुंगिएको छ। दुई दिनसम्म भर्चुअल रुपमा हुने संघको विशेष महाधिवेशनको उद्घाटन...

अब कारागार पनि संघ र प्रदेश मातहत रहनेगरी वर्गीकरण गरिने, कुन अपराध गर्दा कुन कारागार ?

१५ मंसिर, २०७७ काठमाडौं । सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गीकरण गर्ने भएको छ । कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत संघ र प्रदेश मातहतमा रहने गरी कारागारलाई विभिन्न चार भागमा वर्गीकरण गरेको छ...

क्रिकेट संघले आगामी दुई साताभित्र मुख्य प्रशिक्षक नियुक्त गर्ने

३ मंसिर, २०७७ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दुई हप्ता भित्रमा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त गर्ने भएको छ । मुख्य प्रशिक्षक पदका लागि भएको अन्तरवार्ताको प्रतिवेदन क्यानले अन्तरार्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई पठाइसकेको छ । मुख्य प्रशिक्षकका...

नेपाल क्रिकेट संघ साधारणसभा फेरि पनि स्थगित

२६ असोज, २०७७ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा फेरि पनि स्थगित भएको छ । असोज २८ र २९ गतेका लागि बोलाइएको साधारणसभा पदाधिकारीको स्वास्थ्यका कारण अनिश्चितकालका लागि स्थगित गरिएको क्यानले जनाएको छ । क्यानका अध्यक्ष र सचिव...

कोरोनाका कारण क्रिकेट संघको साधारणसभा अनिश्चितकालका लागि स्थगित

९ भदौ, २०७७ काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको साधारण सभा अनिश्चित समयका लागि स्थगित भएको छ । क्यानले एक विज्ञप्ति जारी गर्दै भदौको दोस्रो साता हुने भनिएको साधारण सभा स्थगित भएको जानकारी गराएको छ । कोरोनाको संक्रमण बढ्दै...

अखिल नेपाल फुटबल संघको साधारणसभा अनिश्चितकालका लागि स्थगित

२६ साउन, २०७७ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको को साधारण सभा फेरि सरेको छ। भदौ १५ मा हुने तय भएको १९औं साधारण सभा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिएका छन्...