संघीय

संघीय गणतान्त्रिक व्यवस्था संशोधन हुन सक्ने सरकारी पक्षको जिकिर

२६ माघ २०७७ काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्न बहसमा उत्रेका कानून व्यवसायीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संशोधन हुन सक्ने बताएका छन्। संवैधानिक इजलासमा प्रधानमन्त्रीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले संघीय लोकतान्त्रिक...

संघीय सरकार र प्रदेश २ बीच कुनै विवाद छैनः मन्त्री भट्टराई

२३ मंसिर, २०७७ जनकपुरधाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रदेश २ सरकार र संघीय सरकारबीच कुनै विवाद नरहेको दाबी गर्नुभएको छ । जनकपुरधाममा आज भएको कार्यक्रममा उहाँले सात प्रदेशमध्ये प्रदेश २ सँग संघीय सरकारको सबैभन्दा राम्रो...

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय फिर्ता गर्न संसदीय समितिको निर्देशन (भिडियोसहित)

२४ कात्तिक, २०७७ काठमाडौं । संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो...

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने भनेपछि सरकारमाथि शंका (भिडियोसहित)

२१ कात्तिक, २०७७ काठमाडौं । असोज ११ गतेको मन्त्रिपरिषद बैठकले अब उपरान्त ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गर्‍यो । सरकारको सोही निर्णय अुनसार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा परिपत्र गरियो । र कानून मन्त्रायलको यही...

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारी निर्णयको प्रतिवाद गर्न आव्हान

२१ कात्तिक, २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयको प्रतिवाद गर्न आह्वान गर्नुभएको छ । पूर्वप्रधानमन्त्री डा. भट्टराईले आज सामाजिक सन्जाल ट्वीटरमा स्टाटस लेख्दै सरकारको निर्णयले दालमा...

सरकारी निकायले नै मान्दैनन् संघीय संसदीय समितिका निर्देशन (भिडियोसहित)

१४ कात्तिक, २०७७ काठमाडौं । संघीय संसदका समितिका निर्देशन सरकारी तहमा कार्यान्वयन नहुने समस्या देखिएको छ । कोभिड पछि पनि विभिन्न समितिले क्षेत्राधिकार भित्रका निकायलाई दिएका निर्देशन पालना नभएको पाइएको छ । जनताको पीसीआर परीक्षण, क्वारन्टिन व्यवस्थापन, उपकरण, अत्यावश्यक...

संघीय सरकारसँग काठमाडौं उपत्यकाका मेयर असन्तुष्ट (भिडियोसहित)

६ भदौ, २०७७, काठमाडौं । काठमाडौं उपत्यकाका नगरप्रमुखले संघीय सरकारले बेलामा निर्णय र काम नगर्दा कोरोना नियन्त्रणमा समस्या परेको गुनासो गरेका छन् । काठमाडौं भित्रिने प्रमुख नाका पर्ने नगपालिकाका प्रमुखले संघीय सरकारको कार्यशैलीले काम गर्न कठिनाइ भइरहेको समेत बताएका...

संघीय संसद सचिवालयका प्रवक्ता पाण्डेलाई पनि कोरोना संक्रमण

२२ साउन, २०७७ काठमाडौं ।संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेलाई पनि कोरोना संक्रमण भएको छ । केही समय अघि सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि सम्पर्कमा आएकाको स्वाब संकलन गरिएकोमा पाण्डेको रिपोर्ट पोजिटिभ आएको संसद सचिवालयले जनाएको...