संघीय सरकार

संघीय सरकारकै कारण उपत्यकामा कोरोना संक्रमण बढ्योः उपत्यका मेयर फोरम (भिडियोसहित)

११ असोज, २०७७ काठमाडौं । उपत्यका नगरपालिका फोरमले संघीय सरकारका कारण काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको आरोप लगाएको छ । संघीय सरकारको लापरवाहीका कारण उपत्यकामा कोरोना नियन्त्रण गर्न नसकिने अवस्थामा पुगेको फोरमको दावी छ । रफत सञ्चार क्लब भक्तपुरले...