संघीय लोकतान्त्रिक

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्र लेख्ने निर्णयबारे सांसदहरुले के भने ? (भिडियोसहित)

२४ कात्तिक, २०७७ काठमाडौं । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्ने सरकारी निर्णयप्रति सांसदहरुले असहमति जनाएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसदहरुले सरकारको उक्त निर्णयले विभिन्न आशंकासमेत उब्जाएको बताएका छन् । संविधान...