संकटकाल

प्रधानमन्त्री ओली संकटकाल र राष्ट्रपति शासन लगाउने दिशामा अघि बढेको आरोप (भिडियो रिपोर्टसहित)

४ फागुन २०७७ काठमाडौं । राजनीतिक दलका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली संकटकाल र राष्ट्रपति शासन लगाउने दिशामा अघि बढेको आरोप लगाएका छन् । संसद विघटनको असंवैधानिक कदमपछि सत्ता टिकाउन प्रधानमन्त्री ओली संकटकाल र राष्ट्रपति शासन लगाउने तयारीमा रहेको...

संकटकाल लगाएर तानाशाही लाद्ने तयारी भइरहेको अध्यक्ष डा भट्टराईको आरोप (भिडियो रिपोर्टसहित)

२१ माघ २०७७ चितवन । जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकमा संकटकाल लगाएर तानाशाही लाद्ने तयारी भइरहेको आरोप लगाउनुभएको छ । चितवनको भरतपुरमा आज कार्यकर्ता भेटघाटमा भट्टराईले सङ्कटकाल लगाउने तयारीस्वरुप सेनाको बख्तरबन्द...

म्यानमारमा सैन्य ‘कू’, एक वर्षका लागि संकटकाल घोषणा

१९ माघ २०७७ याङ्गुन । म्यानमारमा सेनाले सैन्य कू गर्दै सत्ता हातमा लिएको छ । सेनाले देशमा एक वर्षका लागि संकटकालसमेत घोषणा गरेको छ । सत्तारुढ दल नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) की नेतृ सु कीसहित शीर्ष नेतालाई हिरासतमा...

संकटकाल लाउने प्रधानमन्त्रीको योजना छः मानव अधिकारकर्मी पहाडी

२० पुस, काठमाडौं । मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओली देशमा संकटकाल लगाएर सेना परिचालन गर्ने योजनामा रहेको आरोप लगाउनुभएको छ । काठमाडौंमा आज भएको कार्यक्रममा मानव अधिकारकर्मी पहाडीले सेना र सुरक्षाकर्मी परिचालन गरेर विरोधीलाई तह लगाउने...

संकटकाल र कर्फ्यु लाग्ने हल्ला तथ्यहीनः गृह मन्त्रालय

३ कात्तिक, २०७७ काठमाडौं । गृहमन्त्रालयले विभिन्न विद्युतीय माध्यममा संकटकाल र कर्फ्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषयसमेत जोडेर संकटकाल र...

कोरोना संक्रमणको हटस्पटमा स्वास्थ्य संकटकाल घोषणा गरः सांसद थापा

२ भदौ, २०७७ काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री गगन थापाले कोरोना रोकथामका लागि काठमाण्डौ उपत्यका सहितका हटस्पटहरुमा तत्काल जनस्वास्थ्य संकटकाल घोषणा गर्न माग गर्नुभएको छ । प्रधानमन्त्रीलाई पत्र पठाएर पूर्वमन्त्री थापाले कोरोना संक्रमण रोक्नका लागि गम्भीर हुन आग्रह गर्नुभएको हो...