श्रृङ्खला

इंग्ल्याण्ड र पाकिस्तानबीच ट्वेन्टी–ट्वेन्टी श्रृङ्खला बराबरी

१७ भदौ, २०७७ काठमाडौं । इंग्ल्याण्ड र पाकिस्तानबीचको तीन ट्वेन्टी–ट्वेन्टी खेलको श्रृंखला बराबरीमा सकिएको छ । तेस्रो तथा अन्तिम खेलमा पाकिस्तान ५ रनले विजयी भएपछि तीन खेलको श्रृंखला १(१ को बराबरीमा सकिएको हो । १ सय ९१ रनको लक्ष्य...