श्रृंखला

त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृंखला आजदेखि शुरु हुँदै

४ वैशाख २०७८ काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक ट्वेन्टी(ट्वेन्टी क्रिकेट श्रृंखला आजदेखि शुरु हुँदैछ । श्रृंखला अन्तर्गत पहिलो दिन आज आयोजक नेपालले नेदरल्याण्ड्ससँग खेल्ने छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा एक बजे...