श्रीलंका

साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलंका भिड्दै

१८ असोज २०७८ काठमाडौं । दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । माल्दिभ्स राजधानीको मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने १० बजे खेल हुनेछ । खेल अगाडी...

साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले भोलि श्रीलंकाको सामना गर्ने

१७ असोज २०७८ काठमाडौं । दक्षिण एसियाली फूटबल प्रतियोगिता साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा भोलि नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फूटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने १० बजे खेल हुनेछ । खेल...

श्रीलंकामा जारी खाद्य संकट समाधानका लागि संकटकाल घोषणा

२२ भदौ २०७८ कोलम्बो । चरम मूल्यवृद्धि नियन्त्रण तथा खाद्य संकट समाधानका लागि भन्दै श्रीलंकामा खाद्य संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति गोटाबाय राजापाक्षेले ल्याएको संकटकालको प्रस्ताव त्यहाँको संसदले पारित गरेको हो । राष्ट्रपति राजापाक्षेले संकटकाल लगाउने प्रस्ताव गत...

श्रीलंकाका बलर धम्मिका प्रसादले भैरहवा ग्ल्याडियटर्सबाट ईपीएल क्रिकेट खेल्ने

१९ भदौ २०७८ काठमाडौं । श्रीलंकाका बलर धम्मिका प्रसादले भैरहवा ग्ल्याडियटर्सबाट चौंथो संस्करणको एभरेष्ट प्रिमियर लीग (ईपीएल) क्रिकेट खेल्ने भएका थिए । भैरहवाले धम्मिकालाई ईपीएलका लागि अनुबन्ध गरिएको जनाएको छ । ३८ वर्षीय फास्ट बलर धम्मिकाले श्रीलंकाका लागि २५...

पहिलो एक दिवसीय क्रिकेटमा श्रीलंकासँग दक्षिण अफ्रिका पराजित

१८ भदौ २०७८ काठमाडौं । घरेलु टिम श्रीलंकाले पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई पराजित गरेको छ । कोलम्बोमा गए राति भएको खेलमा श्रीलंकाले दक्षिण अफ्रीकालाई १४ रनले हराएको हो । जितसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १–० को अग्रता बनाएको...

बाढीका कारण सुनसरीको श्रीलंका टापुमा ४० जना फसे

१३ भदौ २०७८ सुनसरी । सप्‍तकोशी नदीमा आएको बाढीका कारण सुनसरीको श्रीलंका टापुमा ४० जना मानिस फसेका छन् । स्थानीय प्रशासनले सुनसरीको बराहक्षेत्र वडा न ६ स्थित श्रीलंका टापुको गरैयामा फसेका मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याउने प्रयास भइरहेको...

मंगलबारदेखि नेपाल–श्रीलंका सिधा हवाइ उडान शुरु हुने

१३ भदौ २०७८ काठमाडौं । आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं–कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिनुभएको छ । श्रीलंकाको राष्ट्रिय...

दोस्रो एक दिवसीय क्रिकेटमा भारतसँग श्रीलंका ३ विकेटले पराजित

६ साउन २०७८ काठमाडौं । दोस्रो एक दिवसीय क्रिकेट खेलमा भारतले श्रीलंकालाई ३ विकेटले हराएको छ । २ सय ७६ रनको लक्ष्य भारतले खेल सकिन ५ बल अगावै ७ विकेटको नोक्सानीमा भेट्टाएको थियो । भारतको जितमा दिपक चहरले अविजित...

पहिलो एक दिवसीय क्रिकेटमा भारतसँग घरेलु टोली श्रीलंका ७ विकेटले विजयी

४ साउन २०७८ कोलम्बो । भारतले पहिलो एक दिवसीय क्रिकेट खेलमा घरेलु टोली श्रीलंकालाई ७ विकेटले हराएको छ । २ सय ६३ रनको मध्यम लक्ष्य भारतले ८० बल अगावै मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो । भारतको जितमा...

इंग्ल्याण्ड र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट नतिजाविहीन

२१ असार २०७८ काठमाडौं । इंग्ल्याण्ड र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट खेल बिना नतिजा सकिएको छ । वर्षाले पटक पटक प्रभावित भएपनि खेलको कुनै नतिजा नआएको हो । ब्रिस्टोलमा टस हारेर ब्याटिङ गरेको श्रीलंका ४१ दशमलव १...