श्रम

श्रमको सम्मान र मर्यादित काम सरकारको अवधारणाः प्रम ओली

१८ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमको सम्मान र मर्यादित कामको अवधारणालाई सरकारले प्रवर्द्धन गरिरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमजीवीप्रति शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । सबै...

खुल्यो अनलाइनमार्फत पुनः श्रम स्वीकृति

१७ पुस २०७७ काठमाडौं । वैदेशिक रोजगार विभागले अनलाइनमार्फत पुनः श्रम स्वीकृति खुलाएको छ। विभागले एक सूचना जारी गर्दै अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृतिको काम आजदेखि खुला भएको जानकारी दिएको हो। बिदामा आएका वा विदेशमा रहेका श्रमिकले अनलाइनमार्फत नै...

पोखराबाट ८ सय बढीले लिए पुनः श्रम स्वीकृति

१९ असोज, २०७७, पोखरा । विश्व महामारीका रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) को कहरबीच गण्डकी प्रदेशको राजधानी पोखराबाट ८ सय बढीले पुनः श्रम स्वीकृति लिएका छन । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये अघिल्लो वर्षको तुलनामा संख्या कम...

बुधबारदेखि बन्द श्रम स्वीकृति आजदेखि खुला

१९ असोज, २०७७ काठमाडौं । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौँबाट बन्द गरिएको श्रम स्वीकृति आजदेखि पुनः शुरु हुने भएको छ । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी रोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको...

कर्मचारीमा कोरोना पुष्टि भएपछि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द

१४ असोज, २०७७ काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट दिइने श्रम स्वीकृति बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिनुभयो । एक जना कर्मचारीमा संक्रमण पुष्टि...

वैदेशिक रोजगारीका लागि सबै प्रकारका श्रम स्वीकृति खुल्ला गर्ने निर्णय

१८ भदौ, २०७७ काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि सबै खालका श्रम स्वीकृति खुल्ला गरेको छ । तर श्रम स्वीकृति लिनका लागि शर्त राखिएको छ। २०७६ साल फागुन २९ गते पहिले मागपत्र प्रमाणित भएर पूर्व स्वीकृति लिएकाको हकमा अन्तिम...