श्रद्धापूर्वक

श्रद्धापूर्वक मनाइयो रामनवमी

८ वैशाख २०७८ काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइएको छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामले त्रेता युगमा आदर्श...