शैक्षिक सत्र

आगामी वर्षको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गरिने

१८ फागुन २०७७ काठमाडौं । आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा सरकार पुगेको हो । त्यसअनुसार...

नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुन्छः मन्त्री श्रेष्ठ (भिडियो रिपोर्टसहित)

४ फागुन २०७७ काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने बताउनुभएको छ । मन्त्री श्रेष्ठले आज सञ्चारकर्मीसँग कुरा गर्दै नयाँ शैक्षिक सत्रबारे जानकारी दिनुभएको हो । असारबाट शैक्षिक शत्र शुरु गर्नेगरी मन्त्रालयले तयारी गरिसकेको...