
खुल्न थाले शैक्षिक संस्था, कम भएकै हो कोरोना जोखिम ?
२८ मंसिर, २०७७ काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर कम भएको भन्दै शैक्षिक संस्थाहरु खुला गरेर पठनपाठन शुरु गर्न थालिएको छ । धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा समेत स्कुल, कलेज सञ्चालन हुन थालेका छन् । ललितपुर महानगरपालिकाले...