शुभकामना

प्रतिनिधिसभाको चौथो बैठक बस्दै, शीर्ष नेताको शुभकामना मन्तव्य खोइ ?

६ चैत २०७७ काठमाडौं । निर्वाचन होइन, प्रतिनिधिसभा अधिवेशन आह्वान होस् भन्दै आन्दोलनरत पक्षबाटै पहिलो बैठक बहिष्कारको घटना र त्यसपछिका सदनका कार्यसूचीले सबै नागरिकलाई एकपटक चकित तुल्याएको छ । सबै नीतिको माउ अर्थात् राजनीतिलाई नेतृत्व गर्ने प्रमुख दलकै शीर्षनेताबीच...

प्रधानमन्त्रीलाई प्रश्न – चुच्चे नक्सा खोई ? प्रमको शुभकामनाले सिर्जना गरेको विवाद (भिडियोसहित)

७ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको शुभकामना दिन प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जालमा व्यापक प्रश्न उठेको छ । बिहान प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलगायतबाट दशैंको शुभकामना दिँदा प्रयोग गरिएको निशान...

प्रधानमन्त्रीको सचिवालयले मुख खोल्यो, दशैं शुभकामनामा नयाँ नक्सा नै भएको दाबी

७ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्रीले शुभकामनामा प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई विवादमा तान्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज बेलुकी विज्ञप्ति निकालेर प्रधानमन्त्रीको शुभकामना सन्देशमा नेपालको...