शिखर

मौसम अनुकूल भएसँगै आरोही शिखरतर्फ

९ जेठ २०७८ सोलुखुम्बू । मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा आधारशिविर र शिविर–२ मा रहेका अधिकांश आरोही आज शिखरतर्फ लागेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।...

पाँचौं शिखर सम्मेलनमा तीन सम्झौतामा हस्ताक्षर गर्ने बिमस्टेकको निर्णय

२० चैत २०७७ काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को १७औँ मन्त्रीस्तरीय बैठकले श्रीलंकामा हुने पाँचौँ शिखर सम्मेलनमा तीन सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरेको छ । श्रीलंकाले यही वर्ष आयोजना गर्ने पाँचौँ शिखर सम्मेलनमा बिमस्टेक...

सर्वोच्च शिखर प्रमाणितदेखि अहिलेसम्म सगरमाथाको नालिबेली (भिडियोसहित)

२३ मंसिर, २०७७ काठमाडौं । नेपालको पहिलो परिचय विश्वको सर्वोच्च शिखर सगरमाथासँग जोडिएको छ । विदेशमा गएर आफ्नो देश चिनाउँदा हामी सबैले सगरमाथाको देश नेपाल भनेर चिनाउने गर्दछौं । सगरमाथा कहिले विश्वको आकर्षण बन्यो ? कहिले यसको उचाइ मापन...

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

२३ मंसिर, २०७७ काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैछ। नेपाल र चीन दुबैले आज एकैपटक नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न लागेका हुन् । चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणको समयमा यही...