
संसद विघटनविरुद्ध जनयुद्धका शहीद र बेपत्ता परिवारको प्रदर्शन (भिडियो रिपोर्टसहित)
२६ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल–समूह निकट शहीद बेपत्ता योद्धा परिवार, बागमती प्रदेशले संसद विघटनको विरोध गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । माओवादी जनयुद्धमा ज्यान दिनेका परिवार र लडाकुलाई ओली समूहले आकर्षित गर्ने कोशिस...