शय्या

शय्या र अक्सिजन नपाएर ज्यान गुमाउँदै सङ्क्रमित

२६ वैशाख २०७८ भक्तपुर । चाँगुनारायण नगरपालिका–६ नगरकोटका नारायणप्रसाद लामिछानेको आइसियू र भेन्टिलेटर खोज्दाखोज्दै ज्यान गयो । कोरोना सङ्क्रमित भएपछि होम आइसोलेसनमा बसे पनि श्वासप्रश्वासमा समस्या आएपछि यही वैशाख २१ गते उपचारका लागि भक्तपुर अस्पतालमा भर्ना भएका लामिछानेले आइसियू...

अस्पतालमा शय्या र अक्सिजन अभाव

२५ वैशाख २०७८ बागलुङ । धवलागिरि अस्पतालको आइसोलेसन कक्ष कोरोना सङक्रमितले भरिएको छ । अस्पताल भर्ना भएका २५ सङ्क्रमितमध्ये दुई जना सघन उपचार कक्ष (आईसियू)मा उपचाररत छन् । बाँकीले अक्सिजनको सहायतामा उपचार सेवा लिइरहेका छन् । कोरोनाका बिरामी दैनिक...

५० शय्याको अस्पतालमा बिरामी बोक्न डोको

८ मंसिर, २०७७, जाजरकोटा । पचास शय्याको अस्पताल रहेको सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ। एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ। अस्पतालको एम्बुलेन्स नेपालगञ्जको कल्लु ग्यारेजमा थन्किएको छ।...

सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा कोरोना सङ्क्रमित

४ कात्तिक, २०७७, काठमाडौं । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ । हरेक दिन भेण्टिलेटर र आइसियुका बिरामीलाई राम्रो...