शंकर पोखरेल

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त

१९ वैशाख २०७८ बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवद्वारा संविधानको धारा १ सय ६८ को एक बमोजिम पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । आफूविरुद्धको अविस्वास प्रस्ताव संसदमा पेश...