व्यक्ति

व्यक्तिका नाममा लगिएको कति सरकारी जग्गा फिर्ता भयो ? (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७८ काठमाडौं । निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले व्यक्तिका नाममा गएका सरकारी जग्गा फिर्ता गर्न आफु सफल भएको बताउनुभएको छ । तुम्बाहाङ्फेले सुनसरीमा १ सय ७९ बिघा जग्गा नेपाल सरकारको नाममा...

बचेको खोप दोस्रो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई

२२ माघ २०७७ काठमाडौं । पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप...

यस्ता व्यक्तिले लगाउन हुँदैन कोरोनाविरुद्धको खोप (भिडियो रिपोर्टसहित)

१३ माघ २०७७ काठमाडौं । सरकारले भोलिदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्दैछ । भारतबाट आएको १० लाख डोज खोप प्रदेश राजधानी तथा त्यहाँबाट विभिन्न जिल्लामा लगिँदैछ । तर यो खोप सबैले लगाउन भने मिल्दैन । साथै खोप लगाउँदा कतिपयमा...

खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

१० माघ २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन...

आज अपाङ्गता भएका व्यक्तिको अन्तरराष्ट्रिय दिवस मनाइँदै

१८ मंसिर, २०७७ काठमाडौं । ‘कोभिड–१९ पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ आज अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तरराष्ट्रिय दिवस मनाइँदैछ । यो नारा नेपालका लागि...

४५ मिनेटसम्म रोकियो मुटुको चाल, मृत घोषणा गर्न लागेका व्यक्ति निको भएर घर फिर्ता

८ मंसिर, २०७७ काठमाडौंं । मानिस मरेर पनि फेरि ब्युँतिएको घटना कमै पाइन्छ । अपवादबाहेक यो सम्भव देखिएको पनि छैन । तैपनि हामीले कहिले काहीँ दाह संस्करण गर्दैगर्दा मानिस फेरी जिउँदो भएको खबर सुनेका छौं । जबसम्म मुटु धड्किन्छ...