वेष्ट इन्डिज

सीपीएल ट्वान्टी ट्वान्टी क्रिकेट खेल्न सन्दीप भोलि वेष्ट इन्डिज जाने

१४ साउन, २०७७ काठमाडौं । क्यारेबियन प्रिमियर लिग सीपीएल ट्वान्टी ट्वान्टी क्रिकेट खेल्न नेपाली लेग स्पिनर सन्दीप लामिछाने भोलि वेष्ट इन्डिज जाने भएका छन् । कोरियल एयरलायन्सको चार्टर विमानबाट उनी भोलि प्रतियोगिताको लागि ट्रिनिडाड एन्ड टोबेगो जान लागेका हुन्...