वेश्यावृत्ति

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा पक्राउ

३ वैशाख २०७८ काठमाडौं । बालिकालाई कामाडौँको एक होटलमा काम गर्न राखेर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठ रहेको प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ...