वीर

वीर अस्पतालमा निरन्तर आन्दोलन, कतैबाट भएन सुनुवाइ (भिडियोसहित)

१० मंसिर, २०७७ काठमाडौं । वीर अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी एक महिनाभन्दा लामो समयदेखि आन्दोलनमा छन् । कोरोना उपचारका लागि खटिँदाको जोखिम भत्ता पाउनुपर्ने लगायतका माग राखेर उनीहरु आन्दोलनमा उत्रिए पनि अहिलेसम्म सुनुवाइ भएको छैन । त्यसैले वीरका कर्मचारी...

वीर अस्पताल अब ‘टेलिमेडिसन’को हब अस्पताल

२६ कात्तिक, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘टेलिमेडिसन’ को केन्द्रीय हब अस्पतालको रुपमा वीर अस्पताललाई तोकेको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारको व्यवस्थापनसहित दुर्गम क्षेत्रका चिकित्सकलाई सहजिकरण गर्न केन्द्रमा वीर र प्रदेशमा प्रदेशस्तरीय सात...

अंग निकालिएको आरोपमा मच्चियो बबाल, वीर अस्पतालले दियो यस्तो प्रतिक्रिया…(भिडियोसहित)

६ असोज, २०७७ काठमाडौं । ३ दिनअघि मृत्यु भएका एकजना कैदीको अंग झिकिएको आफन्तको आरोपपछि वीर अस्पतालमा आज तनाव भयो । शव गृहमा राखिएका मृतकको आँखा झिकिएको, शव रगताम्मे भएको भन्दै आफन्तले अस्पतालमाथि आरोप लगाए । आफन्तलाई नै आधार...