वीगरञ्ज

वीरगञ्जमा प्रहरीको छापा, २३ किलो सुन बरामद

१ कात्तिक, २०७७ काठमाडौं । प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलोभन्दा बढी सुन बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीस्थित श्री गणेश अपार्टमेन्टमा छापा मारेर २२ किलो ५ सय ७६ ग्राम सुनका बिस्कुट र ६ सय ८१...