विसर्जन

ओलीले पार्टीलाई विसर्जनको बाटोमा अघि बढाएको नेता नेपालको आरोप (भिडियो रिपोर्टसहित)

२८ चैत २०७७ पर्सा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीले पार्टीलाई विसर्जनको बाटोमा अघि बढाएको आरोप लगाउनुभएको छ । वीरगञ्जमा आज आयोजित कार्यकर्ता भेलामा नेता नेपालले ओली अध्यक्ष भएपछि पार्टीमा समस्या आउन थालेको आरोप लगाउनुभयो...

ओलीका कारण पार्टी विभाजन, विघटन र विसर्जनको अवस्थामा पुग्योः एमाले नेताहरु

४ चैत २०७७ काठमाडौं। नेकपा एमालेको नेपाल–खनाल पक्षका वरिष्ठ नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी विभाजन, विघटन र विसर्जनको अवस्थामा पुगेको बताएका छन् । आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेलामा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार...