विषादी

दश प्रकारका तरकारी र फलफूलमा विषादीको अधिकता सीमा तोकियो (भिडियो रिपोर्टसहित)

२७ चैत २०७७ काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पहिलो पटक १० प्रकारका तरकारी र फलफूलमा विषादीको अधिकतम् सीमा तोकेको छ । स्याउ, केरा, करेला, भान्टा, बन्दा, काउली, भिन्डी, आलु, टमाटर र चियामा पहिलो पटक जीवनाशक विषादी...

कृषि उत्पादनमा बढ्दो विषादीको प्रयोग, यस्तो धरापमा जनस्वास्थ्य (भिडियोसहित)

१८ साउन, २०७७ काठमाडौं । नेपालका ६७ प्रतिशत नागरिक कृषिमा आश्रित छन् । तीमध्ये अधिकांशले विषादीकै प्रयोग गरी खेतिपाती गर्छन् । विषादीको प्रयोग बढ्दै जाँदा नागरिकको स्वास्थ्यमा नकरात्मक असर पर्ने जोखिम बढिरहेको छ । हामीले बषौदेखि विषादीको प्रयोग गर्दै...

भारतबाट आउने तरकारी तथा फलफूलमा विषादी जाँच नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको १८ असारको निर्णय कार्यान्वयन नगर्न भनेको हो । भारतको चर्को...