विषयान्तर

कांग्रेसले भन्यो– प्रधानमन्त्रीले काम गर्न नसकेर विषयान्तर गरे

१४ असार, २०७७ काठमाडौं । आफूलाई हटाउन खोजिएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको प्रतिक्रिया आएको छ । कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले काम गर्न नसकेर त्यसबाट बच्न प्रधानमन्त्री ओलीले विषयान्तर गर्न खोजेको टिप्पणी गर्नुभयो...