
प्रधानमन्त्री ओलीले नागरिकमाथि विश्वासघात गरेको राप्रपा नेताहरुको आरोप
११ पुस २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाडौंमा आज मोटरसाइकल र्याली निकालेको छ । राप्रपा युवा संगठन काठमाडौंले राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै काठमाडौंमा मोटरसाइकल र्याली निकालेको हो । राप्रपाको यो र्याली बबहरमहलबाट शुरु भएर थापाथली,...