विश्वशनीयता

विश्वशनीयतामा प्रश्नः नेपालमा कोरोना नेगेटिभ भएकाको विदेशमा कसरी देखियो पोजिटिभ ? (भिडियोसहित)

१९ कात्तिक, २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरसको पीसीआर परीक्षण नेगेटिभ आएका यात्रुलाई विदेशमा धमाधम पोजेटिभ देखिन थालेको छ । यसको मार भने यात्रु बोकेर विदेश उड्ने वायुसेवालाई परेको छ । नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार...