विराटचोक

विराटचोक–घिनाघाट सडक निर्माणको काम रोकियो (भिडियो रिपोर्टसहित)

९ फागुन २०७७ विराटनगर । प्रदेश १ सरकारको लगानीमा बन्ने विराटचोक–घिनाघाट सडक निर्माणको काम रोकिएको छ । प्रदेशको गौरवको आयोजनाका रुपमा अघि सारिएको यो सडक निर्माण भुक्तानी नपाएको भन्दै ठेकेदारले नै रोकेका हुन्। २२ किलोमिटर लामो विराटचोक–घिनाघाट सडकलाई तीन...