विभूषण

संविधान दिवसका अवसरमा ५९४ जनालाई विभूषण दिने घोषणा

३ असोज, २०७७ काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले ५ सय ९४ जनालाई विभूषण दिने घोषणा गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले विभूषणको घोषणा गरेको हो । मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवा प्रथम डा सन्दुक रुइतलाई दिइएको छ ।...