
चालु आर्थिक वर्षमा चार खर्ब ९५ अर्ब विप्रेषण भित्रियो
२६ माघ २०७७ काठमाडौं । चालू आर्थिक वर्षको छ महिनामा झण्डै रु पाँच खर्ब बराबरको विप्रेषण भित्रिएको छ । केन्द्रीय बैंकका अनुसार सो अवधिमा कूल रु चार खर्ब ९५ अर्ब ३१ करोड बराबरको विप्रेषण मुलुकभित्र भित्रिएको छ । नेपाल...