विपक्षी दल

लुम्बिनीमा पोखरेललाई मुख्यमन्त्री स्वीकार नगर्ने चार विपक्षी दलको घोषणा

२० वैशाख २०७८ बुटवल । लुम्बिनी प्रदेशका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेललाई नमान्ने घोषणा गरेका छन् । नेपली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धले आज बुटवलमा पत्रकार सम्मेलन गरेर पोखरेलले किर्ते गरेको...

लुम्बिनीमा पोखरेललाई मुख्यमन्त्रीको सपथ नगराउन विपक्षी दलको माग

१९ वैशाख २०७८ काठमाडौं । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ नगराउन प्रदेश प्रमुखको ध्यानाकर्षण गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनले सरकार निर्माणका...